चीनस्थीत अमेरिका दुतावास अगाडि बम विस्फोट

बिहिबार, साउन १०, २०७५



काठमाडौं । चीनकाे राजधानी बेइजिङ स्थित अमेरिकी दुतावास अगाडी बम विस्फोट भएको छ । बम विस्फोटमा परि एक जना घाइते भएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएको छ ।

घटनाकाे बारेमा अनुसन्धान भर्इरहकाे चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata