बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा थारु पक्राउ

शुक्रबार, चैत्र ९, २०७४



बर्दिया । जवरजस्ति करणी गरेको आरोपमा वर्दियामा एक व्यक्ति पक्राउ परेका छन् ।

बढैयाताला गाउँपालिका–७ बस्ने ५ वर्षीया बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने १७ वर्षीय कृष्ण थारुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जजनाएको छ ।

169 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank