१२ बर्षकी गर्भवतिलाई सुत्केरी गराउन प्रधानमन्त्रीको चासो

मङ्लबार, मंसिर ४, २०७५



काठमाडौं । १२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका छन् । प्रधानमन्त्री ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई काठमाडौं ल्याइएको छ । सुरक्षित प्रसुति गराउन उनलाई मंगलबार काठमाण्डु ल्याएइको छ ।,

११ बर्षको उमेरमा उनले भागेर विवाह गरेकी थिइन । एक वर्षअघि भागेर बिवाह गरेकी गंगामाया गर्भवती भएपछि आमासँग बस्दै आएकी थिइन । लामो समय सम्पर्क विहीन भउका श्रीमान पनि अहिले सम्पर्कमा छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank