बालखेल महोत्सब शुरु

बिहिबार, जेष्ठ ३१, २०७५



काठमाडाै। सुर्यबिनायक नगरपालिकामा बाल खेलमहोत्सब शुरु भएको छ । बालखेल महोत्सव बिहिबारबाट बालकोट स्थित धारापाटीमा शुरु भएको हो ।

खेल महोत्सवमा एथ्लेटिक्सका ५० मिटर,१ सय मिटर, १५० मिटर, २ सय मिटर र सटपुुट खेल रहेका छन् । सुर्य बिनायक नगरपालिका बाल खेलकुद उपभोक्ता समितिद्धारा धारा पाटीमा संचालित बाल महोत्सबमा फुटबल,कराँते र साईक्लिङका खेल पनि समाबेश गरिएका प्रचार प्रसार शाखा, राष्ट्रिय खेलकुद परिषद् त्रिपरेश्वरका अधिकृत दुर्गा दुलालले जानकारी  दिए  ।

असार २ गते सम्म संचालन हुने प्रतियोगिताको रेफ्रीलाई कराँते खेल सामाग्रि हस्तान्तरण गदै वडा जन प्रतिनिधि सुवासकुमार कार्कीले बाल महोत्सबको उद्घाटन गरेका थिए ।

84 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank