पोखरीमा डुबेर एक बालककाे मृत्यु

शुक्रबार, जेष्ठ ९, २०७७



कपिलवस्तु । कपिलवस्तु नगरपालिका-११ रेहरा बस्ने अब्दुल करिम सेखको जुम्ल्याह छोराहरु अन्दाजी २ वर्षीय रैयाना सेख र नखिस सेखको पोखरीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ ।

घर नजिकै रहेको छिमेकीको माछा पोखरी नजिकै खेल्ने क्रम्मा पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो । यसैगरी शिवराज नगरपालिका(५ सौनी बस्ने १२ वर्षीय कासिम कुजडाको पोखरीमा डुबेर दिउँसो मृत्यु भएको छ ।

घर नजिकै रहेको सार्वजनिक पोखरीमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका उनको संजिबनी अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments