उच्च चिनियाँ अधिकारी सोमबार काठमाडौं आउँदै

आइतवार, अशोज ५, २०७६



काठमाडौं  । चिनियाँ राष्ट्रपति सी जिनपिङ्गको आगामी नेपाल भ्रमणलाई केन्द्रमा राखेर अर्का एकजना उच्च चिनियाँ अधिकारी भोलि(सोमबार)  नेपाल भ्रमणमा आउने भएका छन् ।

सत्तारुढ नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालका नुसार  चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ्ग ताओ  सोमबार काठमाडौं आउने  भएका हुन्।

उनको भ्रमण दलमा रहेका केही सदस्यहरु भने शनिबार नै काठमाडौं आइसकेको रिजालले बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata