चट्याङको डरले बिजुली बहिस्कार !

शुक्रबार, साउन २७, २०७४

loading...


विधुतीय सुविधाको माग गर्दै सम्बन्धित निकायमा धाउनेहरु धेरै छन् ।

तर, आपुर्ति भईरहहेको विधुत् सुविधा नलिएर अध्याँरोमा नै बस्नु भने स्वभाकि होईन ।

विधुत तारले अत्याधिक चट्याङ पर्न थालेको भन्दै उदयपुरको रौतामाई गाउँपालिका ५ पोखरी र सल्लेवासी सात महिनादेखि बिजुलीको तार काटेर अध्यारोँमै रात बिताईरहेका छन् ।, यो खबर आजको कारोवारमा छ ।

29 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv