चट्याङ लागेर मृत्यु २० वर्षीय युवककाे ज्यान गयाे

शुक्रबार, बैशाख १२, २०७७



अछाम । ढकारी गाउँपालिका-७ सेरा बस्ने २० वर्षीय भरत बुढाको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित जंगलमा गाई गोरु चराई जंगलबाट घरतर्फ फर्कने क्रममा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments