डार्विनले प्रतिपादन गरेकाे क्रमविकासको सिद्धान्तमा के छ ?

सोमवार, मंसिर ३०, २०७६



एजेन्सी । एक सय ६० वर्षअघि ब्रिटिश वैज्ञानिक चार्ल्स डार्विनले लामो अनुसन्धानपछि क्रमविकासको सिद्धान्त प्रतिपादन गरे।

त्यसकै आधारमा लेखिएको उनको पुस्तक पनि प्रकाशित भयो। उक्त पुस्तकले त्यति बेला विद्यमान जीवविज्ञानको मान्यतामा ठूलो परिवर्तन ल्याइदियो। डार्विनको सिद्धान्तले जीवहरूका पूर्वज तथा तिनको क्रमविकासबारे नयाँ किसिमले व्याख्या गरेको छ। स्राेत: बिबिसी नेपाली सेवा

हेर्नुहाेस भिडियाे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments