छापामारदेखि उपमेयर सम्म !

शुक्रबार, जेष्ठ ५, २०७४

loading...

 माओवादी सशस्त्र विद्रोहमा सहभागी गोर्खा  पालङ्टार नगरपालिका १ खोप्लाङ बेलवाकी २९ बर्षीय पम्फा बसेल उपमेयर बनेकी छन् ।कांग्रेस उम्मेदवारलाई २ सय ९८ मतले हराँउदै उनी विहीबार पालुङ्टार नगरपालिकाको उपमेयर पदमा विजयी भएकी हुन् ।

जित्दा खुसी लागेको छ तर चुनौतीपुर्ण अवरका रुपमा लिएको छु, उनले भनिन् । उनले ४ हजार ४ सय ९४ मत पाएकी हुन् ।स्कुल पढ्दापढ्दै १४ बर्षको उमेरमा भुमिगत भएकी बसेलले पार्टि शान्ति प्रक्रियामा आएपछि पढाईलाई पुनः निरन्तरता दिईन, ।

खुला विद्यालयबाट एसएलसी पास गरेर उनले अहिले प्सटु पास गरिसकेकी छन् । पढाईलाई अझै निरन्तरता दिने उनको धोको छ । कान्तिपुरमा खबर छ ।

244 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv