कारागारको नयाँ भवनले महानगरको ढल थुन्यो

सोमवार, असार २३, २०७६



केन्द्रीय कारागारले अनधिकृत ढंगले संरचना निर्माण गरेपछि बागदरवारस्थित काठमाडौं महानगरपालिका कार्यालय भवनको ढल थुनिएको छ ।

कारागारले महानगरपालिका र सम्बन्धित वडासँग स्वीकृति नलिई महिला ब्यारेक संरचना निर्माण गरेपछि ढल थुनिएको हो ।

यो  समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata