संसद अधिबेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

बिहिबार, जेष्ठ ४, २०७४



काठमाडौं । मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने र जेठ ८ देखि बजेट अधिवेशन गर्ने निर्णय गरेको छ । विहिवार विहान बसेको बैठकले सरकारले चालु संसद अधिवशेन अन्त्य गर्ने निर्णय गरेको हो ।

साथै संसदको बजेट अधिवेशन जेठ ८ गतेदेखि सुरु हुने निर्णय गरेको हो । यसैबीच संसद अधिवेशन स्थगनसँगै प्रधानन्ययाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग अन्यौलमा परेको छ ।

476 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank