लकडाउनको मोडालिटीबारे निर्णय गर्न मन्त्रीपरिषदको बैठक बस्दै

मङ्लबार, जेष्ठ २७, २०७७



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई न्यूनिकरण गर्ने उद्धेश्यले गत चैत ११ गतेबाट मुलुकमा लकडाउन जारी छ ।

सरकारले पटकपटक गरि जेठ ३२ गते सम्म लकडाउन जारी गरेपछि उधोगी, व्यापारीहरु लकडाउन उलंघन गर्न थालेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे मन्त्रीपरिषदको बैठक बस्दैछ ।

जारी लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे मंगलबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments