प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद बैठक

बिहिबार, जेष्ठ २२, २०७७



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको बैठक आव्हान गरेको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक बोलाएका हुन् । कोरोना भाइरस महामारीका बारेमा समिक्षा गर्न, लकडाउन बारे बैकल्पीक उपायबारेमा छलफल गर्न बैठकको आव्हान गरेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ, सामाजिक अभियन्ताहरू,उपप्रधानमन्त्री तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिवसमेत विज्ञहरूको पनि परामर्श गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments