लकडाउनको समयावधी जेठ २० सम्म थप्ने मन्त्रीपरिषदको निर्णय

आइतवार, जेष्ठ ४, २०७७



काठमाडौं। विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीलाई मध्यनजर गर्दै नेपालमा पटक पटक गरि लकडाउनको समय थपिदै गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रीपरिषदको बैठक गत चैत ११ गते देखि जारी लकडाउन यहि जेठ २० गते सम्म बढाउने निर्णय गरेको हो । यस अघि मन्त्रीपरिषदकाे बैठकले जेठ ५ गते सम्मका थप गरेकाे थियाे । सरकारले काेराेना जाेखिमकाे मध्यनजर गर्दै १५ दिन लकडाउन थप्रे निर्णय गरेकाे हाे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments