एक जिल्लाबाट अर्काे जिल्ला जान नपाइने सरकारकाे निर्णय

मङ्लबार, बैशाख ३०, २०७७



काठमाडौं । केहि दिनयता खुकुलो भएको लकडाउन थप कडा गर्ने सरकारको निर्णय गरेकाे छ  । कोरोना भाइरस संक्रमितहरुले भयाबहको स्थिती सिर्जनागरेसँगै सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको हो ।

गृह मन्त्रालयले काेराेना संक्रमितहरू थपिएसँगै त्यसकाे जाेखिमलार्इ मध्यनजर गर्दै एक जिल्लाबाट अर्काे जिल्ला जान राेक लगाएकाे गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले जानकारी दिएका छन । याे निर्णय बिहिबारबाट लागू हुने भएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments