लकडाउनको समयावधी १० दिन थप गर्ने सरकारकाे निर्णय

आइतवार, बैशाख १४, २०७७



काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीका कारण विश्वका अधिंकाश मुलुकमा लकडाउन अपनाइएको छ ।मन्त्रीपरिषदको आइतबारको बैठकले १० दिने लकडाउनको समयावधी थप गर्ने निर्णय गरेको छ ।

नेपालमा कोरोना भाइरसका कारण गत चैत ११ गते देखि जारी लकडाउनको म्याद पटक पटक थपिदै आएको छ । त्यस्तै अन्तराष्ट्रिय र बाह्य उडान जेठ २ गते सम्मका लागि स्थगन गर्न सरकारको उच्च स्तरिय समितिले शनिबार नै निर्णय गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments