प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषदको आकस्मिक बैठक

आइतवार, कार्तिक १७, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको आकस्मीक बैठक बोलाएका छन ।  यस अघि बालुवाटारमा मन्त्रीपरिषदको बसेको भए पनि प्रधानमन्त्री ओलीले पुन: आकस्मीक बैठक बोलाएका हुन ।

बैठक ५ बजेका लागि बाेलाएकाे स्राेतले जनाएकाे छ । यस अघि बसेकाे बैठकले डा. कोइरालालाई मेडिकल काउन्सीलको अध्यक्ष बनाउने निर्णय गरेको थियाे । मन्त्रीपरिषदका अन्य एजेण्डाबारे भने खुलाइएकाे छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata