दुरसंचार प्राधिकरणको अध्यक्षमा खनाल नियुक्त

बिहिबार, साउन ९, २०७६



काठमाडौं । सरकारले नेपाल दुरसंञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाललाई नियूक्त गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले खनाललाई नियुक्त गरेको जानकारी दिएका छन ।

यस अघि सरकारले दुरसंचार प्राधिकरणको अध्यक्ष दिग्म्बर झालाई पदमुक्त गरेपछि उक्त स्थान खाली रहँदै आएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments