मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी

बिहिबार, असार १४, २०७५



काठमाडौं । मन्त्रिपरिषदको बैठक बालुवाटारमा जारी रहेको छ । आज विहान ८ बजेबाट जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने लामो चीन भ्रमणका बारेमा समिक्षा हुने भइरहेको जनाएको छ ।

साथै केहि मन्त्रालयका एजेण्डामा समेत छलफल भइरहेको बुझिएको छ ।

153 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank