कास्की-१६मा बुथकब्जा प्रयास

शनिबार, मंसिर १४, २०७६



कास्की । प्रतिनिधिसभाको उपनिर्वाचन चलिरहेको कास्की– १६ नम्बर वडाको बुथ कब्जाको प्रयास गरिएको छ ।

कांग्रेस पक्षका नेता कार्यकर्ताले बुथ कब्जा गर्ने प्रयास गरेका हुन् । बुथ कब्जाका विषयमा बुझ्ने प्रयास भइरहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र अधिकारीले जानकारी दिए ।

‘१६ नम्बर वडामा बुथ कब्जाको प्रयास भएको खबर आएको छ । त्यहाँ के भएको हो, हामी बुझ्देछौं’, उनले भने । बुथ कब्जाको प्रयासपछि १६ नम्बर वडाको मतदान रोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata