अविवाहितलाई ४ लाख र विवाहितलाई साढे चार लाखसम्मको आम्दानीमा छुट

बिहिबार, जेष्ठ १६, २०७६



बजेटले आयकरको दर वृद्धि गरेको छैन । बरु आयकर छुट हुने सीमा वृद्धि गरिएको छ । अब अविवाहितले चार लाखसम्म र विवाहिले चार लाख ५० हजारसम्मको आम्दानीमा कर तिर्नुपर्दैन ।

यसअघि अविवाहितले तीन लाख ५० हजार र विवाहितले चार लाखसम्मको आम्दानी कर तिर्नुपदैनथ्यो ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments