पछिल्लो २४ घन्टामा ब्राजिलमा १ हजार २७ जनाको मृत्यु

बुधबार, जेष्ठ १४, २०७७



एजेन्सी । पछिल्लो समय सबैभन्दा धेरै कोरोना संक्रमण फैलिरहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार २७ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा हालसम्म २४ हजार ५४९ को कोरोनाका कारण ज्यान गइसकेको छ । ब्राजिलमका ३ लाख ९२ हजार ३६० मा संक्रमण फैलिसकेको छ । यो अमेरिका पछि सबैभन्दा धेरै संक्रमण हुने देश ब्राजिल हो ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा १५ हजार ६९१ संक्रमित थपिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments