राप्रपा जिल्ला स्तरीय नेताको घरमा बम विस्फोट

शुक्रबार, बैशाख २९, २०७४



भक्तपुरको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला स्तरीय नेताको घरमा बम विस्फोट गराइएको छ । चाँगुनारायण नगरपालीका – २ मा रहेका राप्रपाका जिल्ला सदस्य माधव खत्रीको  घरको पर्खामा ग्यास बम विस्फोट गराइएको छ ।  बिहान ३ बजे अज्ञात समुहले बम विष्फोट गराएको छ ।

राप्रपाका जिल्ला सदस्य खत्रीको घर निजिकैको पर्खालमा आज बिहान तीन बजेको समयमा बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटबाट घरको झ्यालमा क्षति पुगेको छ । भक्तपुरका प्रमुख जिल्लाख अधिकारी द्रोण पोखरेलले सिलिण्डर विष्फोट भएको र घटननबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

559 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank