पोखरा विमानस्थलमा बम फेला

आइतवार, बैशाख ३०, २०७५



कास्की। पोखरा विमानस्थलमा बम फेला परेको छ । पोखरा विमानस्थलको १ नम्बर गेटमा बम भेटिएको प्रहरीले जनाएको छ ।अहिले घटनास्थलमा बम डिस्पोजल टोली आएर र काम सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय कासकलिे जनाएको छ ।

बम विप्लव समूहका कार्यकर्ताले राखेको हुनसक्ने अनुमान प्रहरीले रहेको छ । विप्लव समूहले आइतबार नेपाल बन्दको घोषणा गरेका थिए । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

105 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank