धरानको मुख्य चोकमा शंकास्पद वस्तु फेला

आइतवार, चैत्र ११, २०७४



बिराटनगर । धरानको मुख्य क्षेत्र भानुचोक नजिकै शंकास्कपद वस्तु फेला परेको छ। निकेतन स्कुल जाने बाटोको छेउमा खतरा लेखिएको शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । ।

इलाका प्रहरी कार्यालय धरानकाप्रहरी नायव उपरिक्षक रामेश्वर पौडेलले उक्त वस्तु बम होरहोइन जाँच गर्नका लागि नेपाली सेनाको टोली घटना स्थल बोलाइएर अनुसन्धान थालिएको जनाएका छन् । प्रहरीले आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ।

182 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank