चितवनमा सिलिण्डर बम विस्फोट

बिहिबार, मंसिर १२, २०७६



काठमाडौं । चितवनमा सिलिण्डर बम विस्फोट भएको छ । चितवनको भरतपुर उपमहानगरपालिका–१६ मा विहिबार विहान सिलिण्डर बम विस्फोट भएको हो ।

फुर्तिचोकदेखि वडा कार्यालय जाने सडक खण्डको खेतमा विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटवाट कुनै क्षति भने पुगेको छैन । विस्फोट भएको खेतमा टायरका टुक्रा र सिलिण्डरका टुक्राहरु भेटिएका छन् । बुधबार कास्कीमा नेकपाको कार्यक्रमलाई लक्षित गर्दै बम विस्फोट भएको थियो ।

देशमा श्रृखलाबद्ध रुपमा बम विस्फोट हुँदा सुरक्षा चुनौती थपिएनुका साथै सर्वसाधरण तर्सित बनेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata