अमेरिकी दुतावासमा ग्रिनेट हमला

आइतवार, मंसिर १६, २०७५



मेक्सीकाे । मेक्सीको स्थित अमेरिकी दुतावासमा ग्रिनेट हमला गरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति र ट्रम्पको सुपुत्री इबांका ट्रम्प मेक्सीको पुग्नु भन्दा केही समय अघि दुतावासमा ग्रिनेट प्याँकिएको प्रहरीले जनाएको छ ।

हमलामा मानवीय क्षति नभएको भए पनि दुतावासको भवनमा क्षती भएको छ । शुत्रले जनाए अनुसार, एक अपरिचित व्यक्तिले दुतावासमा ग्रिनेट प्याँकेर फरार भएका थिए ।

दु्तावासको चुस्त सुरक्षाको बाबजुद ग्रिनेट प्याँक्ने मानिस भाग्नु रहस्यमयी भएको बताएको छ । हाल प्रहरीले फरार ब्यक्तिको खोजी कार्यलाई तिव्रता दिएको छ ।

73 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank