नीति निर्माण गरी श्रमिक र व्यवसायको सुरक्षा गर्छाै : मन्त्री विष्ट

आइतवार, बैशाख १५, २०७६



काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले श्रमिकको हक अधिकारीका निम्ती नयाँ नीति निर्माण गरि सुरक्षाको ग्यारेन्टी गरिने बताएका छन् । विदेशीएका युवाहरुलाई नेपालमै व्यवसायको प्रेरेरित गर्ने जनाए ।

आइतबार १३ औं व्यवसायजन्य सुरक्षा दिवसको अबसरमा मन्त्री विष्टले सरकारले जुनसुकै पेशा र व्यवसायमा संलग्न सबै श्रमिकको व्यवसायजन्य सुरक्षाको लागि सरकार लागिरहेको बताए ।

उनले श्रमिकको हकहितका पक्षमा नीति निर्माण गरी सोही नीतिका आधारमा व्यवसायजन्य सुरक्षाको व्यवस्था गरिनेमा जाोड दिए । विदेशीएका युवाहश्रलाई स्वदेशमै लगानीको वातावरण सिर्जनाका लागि नयाँ निती निर्माण गर्न लागिएको मन्त्री विष्टले जनाएका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank