सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको माग छैन: प्रवक्ता शर्मा

आइतवार, चैत्र १६, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाी कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सहमतिको सरकार बन्नु पर्ने माग नभएको बताएका छन । आइतबार टविट गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको जवाफ विपरित धारणा दिएका हुन ।

उनले भनेका छन , सहमतिको सरकार बन्नु पर्ने कांग्रेसको माग छैन । र यसबारे कुनै छलफल समेत भएको छैन । उनले संकटमा सरकारलाई सघाउनु,सुझाव र दबाब दिनु हाम्रो कर्तव्य रहेको प्रतिक्रिया दिएका हुन ।उनले सरकारमा संगै नभएर पनि संगै लड्न सकिने धारणा दोहोर््याएका छन ।

विश्वप्रकाश शर्माकाे ट्विट यस्ताे छ

bishwa

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments