एनसेलको मुद्धा सिधै राष्ट्रघाती छ: नेता रिजाल

बुधबार, भदौ २५, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य विष्णु रिजालले एनसेल मुद्धामा भएको फैसला राष्ट्रघाती भएको बताएका छन ।

नेता रिजालले बुधबार ट्वीट मार्फत एनसेलको मुद्धाले न्याय अन्यायसँग मात्र सरोकार राख्ने नभएर राष्ट्रघाती भएको उल्लेख गरेका छन । उनले यस्तो गर्नेहरूलाई महाअभियोग लगाउन जति ढिला हुन्छ, माफियाहरू त्यति बलिया हुन्छन् भन्दै चिन्ता व्यक्त गरेका छन ।

यहाँ त अन्यत्र नसकिए अदालतमै ‘मिलाउँला’ भन्ने भइसक्यो । यस्ताे गलत अभ्यास अन्यत्र कहिँ नभएको उल्लेख गरेका छन । साथै न्यायाधीशले आफ्नै फैसलाका पक्षमा तुरुन्तै लेख लेखेको भन्दै आपत्ती समेत जनाएका छन ।

bishanu rijal

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata