विराटका ‘लागि लेडी’ लक अनुष्का

शुक्रबार, पुस २१, २०७४



दक्षिण अफ्रिकामा टेष्ट सीरीजको एक दिन पहिला नै विराट कोहलीलाई ठुलै कामयावी मिलेको छ । अनुष्का उनका लागि ‘लेडि लक’ सावित भएकी छिन् ।

विराटले क्रिकेट करियरमा धेरै भन्दा धेरै उपलव्धि हाँसिल गरिसकेका छन्। २९ वर्षिय विराटले फेरी अर्काे किर्तिमानी हाँसिल गरेका छन् । बास्तवमा इन्डियन प्रिमियर लीग‘आईपीएल’ को इतिहासमा सबैभन्दा महंगा खेलाडी बनेका छन् विराट ।

रोयल च्यालेन्जर्स बेङ्ग्लोर (आरसीबी) ले उनलाई १७ करोड खर्च गर्दै फेरी लिएको छ । यस्का साथै विराटले युवराज सिंहलाई पछाडी पारेका छन् । सिंहलाई २०१५ मा दिल्ली डेयरडेविल्सले १६ करोडमा किनेको थियो ।

162 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank