विप्लव विदयार्थीका केन्द्रिय अध्यक्ष सहित तीन जना पक्राउ

बिहिबार, फाल्गुन १, २०७६



काठमाडौं । सरकारद्वारा प्रतिवन्धीत समूह नेत्र विक्रम चन्द नेतृत्वका विद्यार्थी नेता पक्राउ परेका छन ।  विप्लव नेतृत्वका अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटा क्षेत्रबाट पक्राउ गरेको हो ।

उनी सहित अन्य तीन जना विद्यार्थी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments