विप्लवका तीन विद्यार्थी नेता पक्राउ

शनिबार, अशोज ११, २०७६



नवलपरासी । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठनका तीन विद्यार्थी नेता पक्राउ परेका छन ।

अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो इन्चार्ज विरेन्द्र विक, अखिल क्रान्तिकारीका पश्चिम नवलपरासीका जिल्ला संयोजक शारदा भण्डारी र अर्घाखाँची जिल्ला सदस्य एवम् नवलपुरका पूर्व विद्यार्थी संयोजक नयनसिंह खड्का नविनलाई प्रहरीले नवलपरासीको सुनवलको रमवापुरबाट पक्राउ परेका हुन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata