विप्लव समुहका दुई कार्यकर्ता पक्राउ

मङ्लबार, जेष्ठ १४, २०७६



काठमाडौं । बम विस्फोट गराएको आरोपमा नेत्र विक्रम चन्द समुहका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४० वर्षीय गिरदल बोहरा र २१ वर्षीय सेजन चन्द रहेका छन् ।  सल्यान जिल्लाको शारदा नगरपालिका १५ ठानुमारेमा सिलिन्डर बम विस्फोट गराएको आशंकामा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

आइतबार राति विप्लव समुहले ठानिमारेमा सिलिन्डर बम विस्फोटमा उनीहरुको संग्लग्नता हुन सक्ने भन्दै अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata