प्रधानमन्त्री वेञ्जामीन नेतान्याहु विरुद्ध भष्ट्राचारको मुद्धा !

सोमवार, मंसिर १७, २०७५



जेरुसलम । इजरायली प्रधानमन्त्री बेञ्जामीन नेतान्याहु विरुद्ध भष्ट्राचारको आरोपमा मुद्धा चलाउन सिफारिस गरिएकाे छ ।  समाचार एजेन्सी एफे के अनुसार केस ४००० को नामले चर्चित दुर संञ्चार भष्ट्राचार काण्डमा उनलार्इ लाखौं डलर अपचलन गरेको आरोप लगाइएको छ ।

बेजेक दुर संञ्चार कम्पनी सँग प्रधानमन्त्री नेतान्याहुले पैसा लिएको प्रमाण इजरायली प्रहरीसँग रहेको बताइएको छ । भष्ट्राचार, धोकाधडी र विश्वासघातको सबुत सहित दुर संञ्चार जाँचमा संग्लग्न प्रहरीले उनी विरुद्ध मुद्धा दर्ता गर्न सिफारिस गरेको छ ।

84 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank