एयर न्युगिनी दुर्घटनाग्रस्त, सबै यात्रु सकुशल

शुक्रबार, अशोज १२, २०७५



काठमाडौं । चुक इन्टरनेशनल एयरपोर्टमा ल्याडिङ गर्न गईरहेको पपुवा न्युगिनीको ७३७ बोइङ दुर्घटनाग्रस्त भएको छ ।

चुक इन्टरनेशनल एयरपोर्ट भन्दा १६० यार्ड पहिला विमान समुन्द्रमा दुर्घटना हुन पुग्दा सबै यात्रु सकुशल रहन पुगे ।

पिपुल्स डेलि चाइनाले गरेको टुवीट मुताविक विमान समुन्द्रमा आपतकालिन अवतरण गर्न बाध्य भएको थियो । एयरपोर्ट अधिकारीको भनाई अनुसार,विमान माइक्रोनेसिया गइरहेको थियो । विमानमा ३५ यात्रु र १२ क्रु मेम्वर रहेका थिए ।

biman

सबैलाई आश्चर्य चकित पार्ने उक्त दुर्घटना के कति कारणले भएको थियो स्पष्ट भइसकेको छैन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata