“”

पुनः मन्त्रालय फर्किए निधि

बिहिबार, बैशाख २१, २०७४



काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएको विषयलाई लिएर आफ्नो पदबाट राजिनामा दिएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको राजिनामा फिर्ता भएको छ ।

राजिनामा फिर्ता भएसंगै गृहमन्त्री निधिले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएकाछन् ।

765 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank