“”

गच्छदार सरकारमा, कुन कुन मन्त्रालय पायो ?

सोमवार, बैशाख २५, २०७४



विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्किक सरकारमा सहभागी भएको छ । यसअघि कमल थापाले सम्हालेको स्थानीय विकास मन्त्रालयसहित तीन मन्त्रालय लिएर गच्छदारको नेतृत्वमा फोरक लोकतान्त्रिक सरकारमा गएको हो । आजै सपथग्रहण गर्ने तयारी भएको छ । गच्छदारले उपप्रधानमन्त्रीका साथै स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन् । त्यसैगरी भूमिसुधार तथा पर्यटन मन्त्रालय पनि गच्छदारको पार्टी फोरम लोकतान्त्रिकले पाउने भएको छ ।

4432 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank