कांग्रेस नेता कोइरालाको ७१ वर्षको उमेरमा निधन

बिहिबार, चैत्र ८, २०७४



काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति स्व. सुशील कोइरालाका कान्छा भाइ बिजय कोइरालाको निधन भएको छ । नेपाली कांग्रेसका नेता समेत रहेका बिजयको ७१ वर्षको उमेरमा बिहीबार निधन भएको उनका छोरा सुधांशु कोइरालाले जानकारी दिए ।

रगतमा इन्फेक्सन देखिएपछि उनलाई बुधबार काठमाडौं ल्याईएको थियो । उनको उपचारको क्रममा नेपाल मेडिसिटी हस्पिटलमा निधन भएको हो ।

128 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank