नगर्नु विश्वास रोइ रोइ कसम खानेको

शनिबार, अशोज २०, २०७५

- भूपेन्द्र शाह



नगर्नु विश्वास रोइ रोइ कसम खानेको
हासी हासी कसम तोड्न सक्छन्
नखोल्नु तिनी सामु मनका बेदनाहरु
हासो बनाई उडाएर छोड्न सक्छन् ।

397 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank