राजधानीमा शक्तिशाली दुई वटा भूकम्पको धक्का

बुधबार, बैशाख ११, २०७६



काठमाडौं । आज(बुधबार) राजधानीमा दुई वटा भूकम्पको धक्का महसुश भएको छ ।  धादिङको नाैबिसे केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रिक्टरस्केलको भूकम्प गएको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापद केन्द्रले जनाएको छ ।

बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।

आज गएको भूकम्प २०७२ साल वैशाख १२ गते गएकाे महा-भूकम्पमाको पराकम्प नै रहेको  बताइएको छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank