भिबोर सोसाइटीको २२२ दिन मुद्दतीनिक्षेप योजना

बुधबार, मंसिर २२, २०७३



काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले २२२ दिने मुद्दतीनिक्षेप योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले नौ प्रतिशत (९%) प्र.ब. ब्याजदर प्राप्त गर्न सक्नेछन् । यो मुद्दतीको अवधि २२२ दिन रहने ६ । बैंकले आफ्नो ४२ वटा शाखा तथा एक्सटेन्सन काउन्टर सबै स्थानबाट यो अधिकतम ब्याजदरको लाभलिन सम्पूर्ण ग्राहक वर्गमा आग्रह गरेको छ । यो निश्चित अवधिको लागिमात्र रहनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata