धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना

मङ्लबार, पुस २२, २०७६



सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको   । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले ढुंगानालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो 

ढुंगाना धितोपत्र बोर्डमा विज्ञ सदस्यका रुपमा संचालक समितिको सदस्य थिए नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेका ढुंगानाले कार्यकारी निर्देशकबाट अवकास पाएका थिए । 

कार्यकारी निर्देशक रहँदा उनले विदेशी विनिमय विभाग प्रमुखका रुपमा लामो समय काम गरेका थिए 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments