पूर्व सचिव उपाध्याय विरुद्ध साइबर क्राइमको मुद्धा दर्ता

आइतवार, बैशाख १४, २०७७



काठमाडौं । पूर्व सचिव भीम उपाध्याया विरुद्ध साइबर क्राइम सम्बन्धी मुद्धा दर्ता भएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई ग बुधबार साँझ ललितपुरस्थित घरबाट पक्राउ गरेको हो । उनले  सामाजिक सञ्जालमा सरकार विरुद्ध टिप्पणी गरेका थिए । उनी विरुद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराध मुद्दा दर्ता भएको हो। विद्युतीय कारोबार मुद्दामा बढीमा ५ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments