पूर्व सचिव उपाध्याय धरौटीमा रिहा

सोमवार, बैशाख १५, २०७७



काठमाडौं । पूर्व सचिव भीम उपाध्याय धरौटीमा रिहा भएका छन ।  सामाजिक संञ्जालमा सरकार विरुद्ध जथाभावी लेखेको भन्दै पक्राउ परेका पूर्व सचिव उपाध्याय विरुद्ध प्रहरीले विधुतीय कारोबारो ऐन अन्तरगत मुद्धा दर्ता गरेको थियो ।

उपाध्याय २५ हजार धरौटी बुझाएर रिहा भएका छन ।  थुनछेक बहसपछि जिल्ला अदालतले २५ हजार धरौटी मागेको उपाध्यायका कानून व्यवसायी चुडामणी पौडेलले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments