राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नेलाई कार्बाही हुनुपर्छ: नेता रावल

बिहिबार, कार्तिक ७, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य तथा नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नेहरुलाई कार्बाही हुनु पर्ने बताएका छन ।

विहिबार नेता रावले ट्वीट मार्फत उक्त कुरा उल्लेख गरेका हुन । सामाजिक बेतिथि र मनपरी रोक्न रौतहटमा जघन्य हत्याकाण्ड मच्चाउने, विदेशी नागरिकता लुकाएर देशको उच्च तहको पदमा पुग्नेलाई कानूनी कार्बाही गरिनु पर्नेमा जोड दिएका छन ।

उनले जनतामाथि डोजर लगाएर घाइते तुल्याउने जस्ता गैरकानूनी कार्य गर्नेहरूलाई कडा कानूनी कार्बार्ही गरिनु पर्ने उल्लेख समेत गरेका छन ।

ट्वीट जस्ताकाे त्यस्तै

Bhim rawal

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments