मुख्यमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

शुक्रबार, चैत्र १६, २०७४



कैलाली । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपालका लागि भारतीय राजदूत मञ्जिबसिं पुरीबीच शिष्टाचार भेट भेट भएको छ ।भेटमा मुख्यमन्त्री र भारतीय राजदूतबीच गौरीफंटा र झुलाघाट नाकाको स्तरोन्नतिको विषयमा छलफल भएको जनाइएको छ ।

प्रदेश ७ लाई भारतसँग जोड्ने यी पुराना नाका भएपनि स्तरोन्नति हुन सकेका छैनन् । कृषि क्षेत्रमा अगाडि रहेको भारतको कृषि प्रविधि भित्र्याउन सके प्रदेश नं ७ को कृषि क्षेत्रमा पनि प्रगति गर्न सकिने विषयमा छलफल भएको मुख्यमन्त्री भट्टले बताए ।

241 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank