भरतपुर महानगरपालिकामा फेरि एमालेको अग्रता

मङ्लबार, जेष्ठ २, २०७४



भरतपुर नगरपालिकामा फेरि एमालेले अग्रता लिएको छ । प्रधानमन्त्री पुत्री रेणु दाहाल उम्मेदवारको रुपमा खडा हुनु भएको र यहाँ कांग्रेस र माओवादीबीच तालमेल गरिएकाले यस क्षेत्रको निर्वाचनको यतिखेर सिंगो मुलुकले चासो लिएको देखिन्छ । यस्तो छ पछिल्लो अपडेट

मेयर

एमालेका देवी ज्ञवाली : ५३१

माअोवादीकी रेणु दाहाल :  ४५१

उपमेयर 

एमालेकी दिव्या शर्मा : ४५६

कांग्रेसकी पार्वती शाह : ४५४

2738 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank