सूर्यविनायक– १ मा एमालेको समूह विजयी

मङ्लबार, जेष्ठ २, २०७४



भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं १ मा नेकपा (एमाले) विजयी भएको छ ।

आज बिहान सम्पन्न मतगणनाको परिणामानुसार सोे वडाका अध्यक्षमा एमालेका सानुकाजी कायस्थ तथा वडा सदस्यमा बाबुकाजी श्रेष्ठ, प्रदीप कार्की, अम्बिका न्यौपाने र कल्पना नेपाली विजयी भएका निर्वाचन अधिकृत दुर्गा गुरुङले जानकारी दिए ।

मत विवरण आउन बाँकी नै छ ।

708 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank